बर्दियामा ठुलो दुर्घटना टर्यो
नेपालबहस संवाददाता
मंसिर २३, २०८० शनिबार १४:१३:४३
दीपक शर्मा
२३ मंसिर, बर्दिया । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियामा भएको यात्रु बहाक वस अनियन्त्रित हुँदा दुर्घटनामा परेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरिक्षक शैलेश्वरी बोहराका अनुसार बिहान करिब १० वजेतिर काठमाडौंबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ६ ख ७४४२ नम्बरको सडक सडकको छेउमा अनियन्त्रित भइ पल्टिएको हो ।
केहि यात्रु सामान्य घाइते भएपनि बसमा सवार ३० जना सवै गन्तव्य तर्फ गइसकेको उनले बताए । बिहान कुहिरो लागेको थियो तर दुर्घटनाको समयमा कुनै कुहिरो नभएको वस चालकको थकाईका कारण नै स्लो हिडिरहेको बस दुर्घटनामा परेको बताइएको छ ।
बस राजमार्गको छेउमै पल्टिएको छ बसमा सवार केहिलाई सामान्य चोट लागेको थियो । अन्य यात्री भने सकुशल रहेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार