डाक्टर माथिल्लो तल्लामा, बिरामी थप मर्कामा
नेपालबहस संवाददाता
मंसिर २५, २०८० सोमबार १६:१९:४०
दीपक शर्मा
२५ मंसिर, बर्दिया । बर्दियाको बार बर्दिया नगरपालिकामा रहेको आयुर्वेद अस्पतालमा डाक्टर माथिल्लो तल्लामा बस्ने भएका कारण विरामीलाई स्वास्थ्य सेवा लिन कठिनाइ भएको छ ।
बारबर्दिया नगरपालिकाको पुरानो भवनमा माथिल्लो तलामा डाक्टरले विरामीको चेक जाँच गर्ने र औषधि वितरण तल्लो तलाबाट हुने गरेका कारण विरामीले थप कठिनाई झेल्नु परेको हो । डाक्टरलाई देखाउनका लागी माथिल्लो तला जानुपर्छ फेरी तल झरेर औषधि लिनुपर्ने हुन्छ डाक्टर तल्लो तलामा बसिदिएको भएपनि केहि राहत हुने विरामीहरूको भनाई रहेको छ ।
नगर स्वास्थ्य मगरागाडि आयुर्वेद औषधालय डाक्टर सुरेश पुनले पालिकाले कोठा तथा भवन उपलव्ध नगराएका कारण यो समस्या देखिएको बताए। यस विषयमा नगर प्रमुख छबिलाल थारुले आफूलाई यो विषयमा जानकारी नभएको अहिले आफु काठमाडाैं भएका कारण फर्किए लगत्तै विरामीलाई सहज हुने खालको वातावरण मिलाउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार