तस्विरमा हेर्नुस, संघीय राजधानीको अस्तव्यस्त सडक ।
नेपालबहस संवाददाता
मंसिर ३०, २०८० शनिबार २०:२:४७
३० मंसिर, काठमाडाैं । सडकलाई विकासलाई पनि पूर्वाधारको रुपमा लिइन्छ । सडक सुविधाले जोडिएको गाउँघरसम्म सजिलै विकासका अन्य सेवासुविधाहरु पनि जोडिने गर्दछ । तर हाम्रो देशको संघीय राजधानी काठमाडौं उपत्यकाको सडक हेर्ने हो भने राजधानी शहर हो भन्दा सायद कसैले विश्वास नगर्न पनि सक्छ ।
सडकमा धुलो, सवारीसाधनले निकाल्ने धुवाँ, ढल र खानेपानीका लागि जथाभाबी खनेर परेको खाडल, बिजुलीको भूमिगत तार व्यवस्थापनको काम जस्ता क्रियाकलापले सडक अस्तव्यस्त बनेको छ ।
यतिमात्र नभई सडकमा कोरिएका जेव्रा क्रस, सडक लेन मेटिएको छ भने कहि कहि त जेव्रा क्रस समेत नहुँदा पैदल यात्रुहरूले सकस भोग्नु परेको छ, भूमिगत बिजुलीका हेडबक्सहरु फूटपाथमा राखिँदा यसले झन जोखिम निम्त्याउने सम्भावना बढेको छ ।
उपत्यकामा दिनप्रतिदिन बढ्दै गएको सवारी साधनको संख्याले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ भने धुलोधुवाँले मानविय स्वास्थ्यमा प्रतिकूल असर पारेको देखिन्छ । यस सम्बन्धमा सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी देखिन्छ । यसै सन्दर्भमा नेपाल फोटो लाइब्रेरीले तयार पारेको उपत्यकाका विभिन्न स्थानका सडकको अवस्था ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवायु प्रदूषणका हिसाबमा काठमाडौं तेस्रो स्थानमा उक्लियो
मंसिर १३, २०८१ बिहिबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार