बाजुरामा ट्रयाक्टर दुर्घटना, ४ जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस १, २०८० आइतबार २०:३३:२८
१ पुस, धनगढी । बाजुराको बडीमालिका नगरपालिकाको मेलकाँदमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुनातर्फ जाँदै गरेको सु प्र प्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर आइतबार साँझ मेलकाँदमा खडुकामा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुर्घटनामा गौमुल गाउँपालिकाका ३३ वर्षीय चालक हिक्मत रोकाया, बडीमालिका नगरपालिका–२ का ३८ वर्षीय देवराज जोशी, बडिमालिका–१ का ३५ वर्षीय चन्द्रबहादुर दानी र बडीमालिका–२ की ३० वर्षीया कीर्ति रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कविन्द्र बोहराले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार