क्यानडामा विद्यार्थीहरूले फुल टाइम काम गर्न पाउने
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार १८:२२:२३
४ पुस, काठमाडौं । क्यानडामा विद्यार्थीहरूले फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुविधालाई बढाएर क्यानडा सरकारले क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने नियम बनाएको छ ।
फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरूको आकर्षण झनै बढेको छ । यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवेदन दिएका विद्यार्थीहरूका लागि हो।
क्यानडाको अध्यागमन मन्त्रीमा मार्क मिलर मन्त्री बनेसँगै क्यानडामा आप्रवासी भित्र्याउने कार्यक्रमहरू प्रभावकारी रुपमा लागू गर्दै आएका छन् । २०२२ को तथ्यांक हेर्ने हो भने २६००० नेपाली विद्यार्थी क्यानडा अध्ययनको लागि गएका छन्।
पछिल्लो समय नेपाली विद्यार्थीहरुमाझ क्यानडा लोकप्रिय देश बन्दै आएको छ। क्यनडीयन स्टडी सेन्टर कि सिनियर काउन्सलर विद्या बस्नेतका अनुसार यो निर्णयले विद्यार्थीहरूलाई आर्थिक रुपमा सबल बनाउने बताइन्। क्यानडियन स्टडी सेन्टर नेपालमा क्यानडाको काम गर्ने सबैभन्दा पुरानो संस्था हो। यस संस्था काठमाडौँ , चितवन ,बुटवल र इटहरीमा फैलिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटुँडिखेलमा सुरु भयो सीप मेला
बैशाख १९, २०८१ बुधबार
भाषणमा मात्रै सीमित भए स्वदेशमै रोजगारीका कुरा
बैशाख १९, २०८१ बुधबार
गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार