चिसोमा काम्दै कक्षाकोठामा चेपाङ बालबालिका
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार १२:४५:११
५ पुस, भरतपुर । पुसको कठ्याङ्ग्रिदो चिसोमा खाली खुट्टा र शरीरमा न्यानो कपडा नलगाई कक्षा कोठामा कामेर अध्ययन गरिरहेका चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ बालबालिका । यहाँ दिवा खाजासमेत रोकिदा विद्यालय आउने बालबालिकाको सङ्ख्या घटेको छ भने तीनवटै कक्षाका विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर पढाउने गरिएको छ । तस्बिर: कृष्ण आचार्य: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपातको व्यापार गर्दै स्थानीय महिला
असोज ६, २०८१ आइतबार
मनमोहक तिम्बुङ पोखरी क्षेत्र
असोज ६, २०८१ आइतबार
बाल कल्याण सङ्गठनको जोखिम भवन
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान
असोज ८, २०८१ मंगलबार
अगस्ट १७ देखि ३० सम्म हुने साफ महिला च्याम्पियनसिपका लागि ४० सदस्यीय टोली घोषणा
असोज ८, २०८१ मंगलबार
जसपा नेपालले बनायो ८ सदस्यीय सचिवालय
असोज ८, २०८१ मंगलबार
सिंह र शहरी विकास सचिवबीच कार्यसम्पादन सम्झौता
असोज ८, २०८१ मंगलबार
सागसब्जीखेतीबाटै दैनिक १० हजार कमाई
असोज ८, २०८१ मंगलबार
५८ अंकले घटेर २४७० विन्दुमा आइपुग्यो नेप्से, ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री
असोज ८, २०८१ मंगलबार