दुर्घटनामा मृत्यु भएका प्रहरीलाई सहपाठीको आर्थिक सहयोग
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार १४:१८:२७
दीपक शर्मा
५ पुस, बाँके । डिउटिको समयमा रहेको बेला दुर्घटनामा परी मृत्यु भएका प्रहरी जवानलाई सहपाठीहरुले आर्थिक सहयोग गरेका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक नारायण डाँगीले मृतक प्रहरी जवान बिसाल ओलीको घरमै पुगी बाँके प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत , हवल्दार तथा जवानहरुले २ लाख ५७ हजार ९ सय ८८ रुपैया रकम संकलन गरी मृतकका परिवारलाई हस्तान्तरण गरिएको बताए ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका ३ मदन चोकमा मंसीर २८ गते राती डिउटिमा रहेका रुकुम पश्चिम मुसीकोट १३ का ३२ वर्षिय प्रहरी जवान बिसाल ओलीको र बर्दियाका प्रहरी सहायक हवल्दार लालबहादुर बुढा क्षेत्रीलाई पुर्वबाट पश्चिम तर्फ गइरहेको भे १ च ३४९७ नम्वरको बोलेरो जिपले ठक्कर दिएको थियो ।
गम्भिर घाइते दुवैजनालाई तत्काल मेडिकल कलेज कोहलपुर लगिएको थियो अस्पताल पुगे लगत्तै ओलीको मृत्यु भएको थियो भने क्षेत्रीको उपचार चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार