मिडिया काउन्सिल र आमसञ्चार विधेयकमा मागियो सुझाव
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार १६:१८:३०
५ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले लामो समयदेखि छलफलमा रहेको मिडिया काउन्सिल र आमसञ्चारसम्बन्धी विधेयकमा सुझाव माग गरेको छ । विधेयकलाई अन्तिम रुप दिन सुझाव माग गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले विधेयकमाथि रचनात्मक सुझावहरुको अपेक्षा गर्दै सार्वजनिक रुपमा सुझावहरु आव्हान भएको बताएका छन् । सुझाव पठाउनका लागि १५ दिनको समयावधि दिइएको छ ।
मन्त्रालयले लामो समयदेखि यी विधेयक अघि बढाउने प्रयास गरिरहेको छ । प्रस्तावित विधेयकको मस्यौदामा राखिएका कतिपय विषयहरुलाई लिएर बहस र विरोधसमेत हुँदै आएको छ ।
जसकारण मन्त्रालयले अहिले सञ्चार विज्ञहरूसमेतको संलग्नतामा ’नेपाल मिडिया काउन्सिल विधेयक’ र ’राष्ट्रिय आमसञ्चार विधेयक’ का मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला र विज्ञहरुबाट सुझाव मागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार