एनिमलको ब्यापार माथी सालारको प्रभाव, दिनहुँ करोडौंको कमाई
नेपालबहस संवाददाता
पुस ७, २०८० शनिबार १७:४८:२१
७ पुस, मुम्बई । एनिमल’ १ डिसेम्बरमा हलमा रिलिज भएको थियो । फिल्म रिलिज भएको २२ दिन बितिसकेको छ । यति हुँदा हुँदै पनि फिल्मले बक्स अफिसमा दिनहुँ करोडौंको कमाई गरिरहेको थियो ।
तर अहिले पान इन्डिया अभिनेता प्रभासको फिल्म ‘सलार’ रिलिज भएपछि ‘एनिमल’को खेल सकिदै गएको देखिन्छ । अहिले चलचित्रको व्यापार घट्न थालेको छ । ‘एनिमल’ को ब्यापार माथी ‘सालार’ को प्रभाव प्रस्ट देखिन थालेको छ ।
सैकनिल्कको रिर्पोट अनुसार ‘एनिमल’ले दैनिक सातदेखि १० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै आएको थियो । तर रिलिजको २२ औं दिनमा फिल्मले १।०४ करोड भारतीय रुपैयाँ मात्रै कमाएको छ । यो कलेक्शन फिल्मको रिलिज यताकै कम हो । तर, अब २२ दिनको कमाई सहित फिल्मको कुल कलेक्सन ५३२।३३ करोड पुगेको छ ।
‘सालार’ को कुरा गर्ने हो भने साउथ सुपरस्टार प्रभास फिल्ममा मुख्य भूमिकामा देखिएका छन् । फिल्मले पहिलो दिनमै सय करोडभन्दा बढी कमाई गर्दै यो वर्षकै सर्वाधिक ओपनर बन्ने भएको छ । यो फिल्मको क्रेज हेर्दा अब कुनै पनि फिल्मलाई बक्स अफिसमा टिक्न मुस्किल भएको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट 'लापत्ता लेडिज' ओस्कारमा
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
बलिउड फिल्म स्त्री-२ ले अहिलेसम्म कति कमायो ?
भदौ ३१, २०८१ सोमबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन !
असोज ८, २०८१ मंगलबार
सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
असोज ८, २०८१ मंगलबार
सर्लाहीमा कुलोमा डुबेर बालिकाको मृत्यु
असोज ८, २०८१ मंगलबार
शनिबारदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने
असोज ८, २०८१ मंगलबार
दुर्गा प्रसाई पक्राउको विरोधमा भारतीय ट्रकमा आगजनी गरेको आरोपमा २ जना पक्राउ
असोज ८, २०८१ मंगलबार
साफ महिला च्याम्पिनयसिप: ४० खेलाडीलाई बन्द प्रशिक्षणको लागि बोलाइयो
असोज ८, २०८१ मंगलबार
यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान
असोज ८, २०८१ मंगलबार