पाकिस्तानमा सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस १०, २०८० मंगलबार १६:५४:१२
१० पुस, कराँची । पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी शहर कराँचीमा बहुमंजिला आरजे सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो ।
पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको सहरमा रहेको उक्त मलमा बिहानैदेखि आगलागी भएको थियो । सामाजिक सञ्जाल एक्समार्फत् कराँचीका मेयर मुर्तजा वाहब सिद्दिकीले आगलागीमा १० जनाको मृत्यु भएको र २२ जना घाइते भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिजबुल्लाह इजरायलविरुद्ध एक्लै खडा हुन सक्दैनः इरानी राष्ट्रपति
असोज ८, २०८१ मंगलबार
इजरायलको आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु
असोज ८, २०८१ मंगलबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन !
असोज ८, २०८१ मंगलबार
आईसीसी विश्वकप क्रिकेटः वर्षाका कारण नेपाल र ओमान बीचको खेलका लागि ट्स हुन सकेन
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
वनमन्त्री र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता
असोज ८, २०८१ मंगलबार
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने
असोज ८, २०८१ मंगलबार
सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
असोज ८, २०८१ मंगलबार