कांग्रेस केन्द्रीय समितिको बैठकमा सरकार र पार्टीको वार्षिक समिक्षा हुने
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार ११:५६:५५
१२ पुस, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठन भएको एक वर्ष र पार्टीले गरेको वार्षिक कार्यक्रमको समीक्षा गर्न आजदेखि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक दिउँसो एक बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।
गएको पुस १० गठनभएको सरकारले एक वर्ष पुरा गरेको छ । कांग्रेस सरकारमा सहभागी छ । कांग्रेसका मन्त्रीहरुले अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो आइरहेको छ भने कांग्रेसबाट मन्त्री भएकाहरू पनि परिवर्तन हुने हल्ला छ ।
पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति कांग्रेस नेताहरु असन्तुष्टि जनाउँदै आएका छन् । खासगरी कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाइरहेका छन् ।
आजको बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीले आफूले गरेका कामको जानकारी गराउने र त्यसमाथि छलफल हुनेछ । यसका साथै राष्ट्रियसभा सदस्यको निर्वाचनलगायतका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन ११ माघका लागि तय भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसन नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार
सुनको भाउ आज पनि स्थिर, चाँदीको बढ्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते
पुष २३, २०८१ मंगलबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार