रास्वपाका महामन्त्री र उपसभापतिले दिए राजीनामा
नेपालबहस संवाददाता
पुस १४, २०८० शनिबार ११:५८:५७
१४ पुस, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका छन् । महामन्त्री भोजराज जोशी र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएका हुन् ।
उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएको बताएका छन् । उनीहरूको प्रदेश सदस्य पद भने कायमै रहेको छ । जोशीले राजीनामा दिएपछि महामन्त्रीको जिम्मेवारी पारस बाहुनलाई दिइएको छ । पारस डडेल्धुराका पूर्वसंयोजकसमेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी
जेठ १२, २०८१ शनिबार
कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक आज पनि बस्दै
जेठ १२, २०८१ शनिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तिनाउ नदीमा डुबेर आज एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी
जेठ १२, २०८१ शनिबार
डाँडामा लुकेको होमस्टे : चुलिबोझा मगर होमस्टे
जेठ १२, २०८१ शनिबार
फिल्म 'सानो संसार' को शुभमुहूर्त, दशैमा प्रदर्शन हुने
जेठ १२, २०८१ शनिबार
ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा, विभिन्न स्थानमा अझै पनि अवरोध कायमै
जेठ १२, २०८१ शनिबार