जान्ह्वी कपुरलाई हिरोसँग डेट गर्न आएन मजा
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १४:१०:१४
१८ पुस, मुम्बई । अभिनेत्री जान्ह्वी कपुरले हिरोसँगको डेटिङको अनुभव सुखद नरहेको बताएकी छिन् । उनले करण जौहरसँगको एउटा टेलिभिजन कार्यक्रममा बोल्दै हिरोसँग रोमान्स गर्दा प्रतिस्पर्धाको भावना आउने र आफू आफैँ रहने नपाउने बताएकी छिन् ।
‘यो पेशामा तपाईँले आफूलाई नै धेरै समय खर्चनुपर्ने हुन्छ । त्यसैले यस्तो पार्टनर ठीक हुनेरैछ जसले तपाईँलाई आफ्ना क्षणहरु बाँच्न देओस् । तर हिरोहरु चाहिँ प्रतिस्पर्धीको व्यवहार देखाइहाल्नेरैछन् । एकदमै अराजक हुनेरहेछ,’ जान्ह्वीको भनाइ थियो ।
‘धडक’बाट डेब्यु गरेकी जान्ह्वीले सोही फिल्मका हिरो इशान खट्टरसँग डेट गरेकी थिइन् । तर उनीहरुको सम्बन्ध फिल्म रिलिजसँगै सकिएको थियो । अहिले जान्हवीले शिखर पहरियासँग डेट गरिरहेको स्वीकार गर्ने गरेकी छिन् । करनकै सोमा पनि उनले स्पिड डायलको सूचीमा बुबा बोनी कपुर र बहिनी खुसी कपुरसँगै शिखरको नम्बर रहने खुलासा गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
रुकुम पश्चिममा दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार