कीर्तिपुरमा बन्यो उच्च प्रविधियुक्त पुस्तकालय, एकैसाथ दुई हजार विद्यार्थी प्रयोग गर्न सक्ने

त्रिभुवन विश्वविद्यालयमा शुक्रवार आयोजित त्रिवि केन्द्रीय पुस्तकालयको नवनिर्मित भवनसहित भारतीय सहयोगमा निर्मित २५ विद्यालय, ३२ स्वास्थ्य संस्था तथा एक सम्पदाको उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद (दायाँ), भारतीय विदेशमन्त्री एस जयशंकर तथा त्रिवि कार्यवाहक उपकुलपति शिवलाल भुसाल । तस्बिर : रुपेश आचार्य÷रासस