एथरले ल्यायो लामो प्रतिक्षापछि ४५० एपेक्स बजारमा
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार १७:२:४७
२१ पुस, काठमाडौं । एथर इनर्जीले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ’४५० एपेक्स’ शनिबार लन्च भएको छ । कम्पनीले सो ई–स्कुटरको बुकिङ १९ डिसेम्बरदेखि २ हजार ५०० भारु मूल्यमा खुल्ला गरेको थियो । सो स्कुटरको डेलिभरी भने मार्चदेखि सुरु हुने छ ।
नयाँ ई–स्कुटर हालको मोडल ४५० एक्स जस्तै छ । सो स्कुटर कम्पनीको अन्य मोडल भन्दा बढी रेन्ज भएको स्कुटर हुने अपेक्षा गरिएको छ । नयाँ ई–स्कुटरले ओला एस १ प्रो स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।
यो स्कुटर एथर इनर्जीको सबैभन्दा छिटो स्कुटर मोडल हुने दाबी गरिएको छ । स्पीड बढाउन कम्पनीले ४५० एपेक्समा धेरै परिवर्तन गरेको छ । विशेष गरी यसको हार्डवेयरमा परिवर्तनहरू देखिनेछ । यस बाहेक स्कुटरका धेरै सफ्टवेयर पनि अपडेट गरिएको छ ।
सो स्कुटरमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल समावेश गरिएको छ, साथै ग्राफिक्समा धेरै परिवर्तन गरिएको छ । हाल कम्पनीले यसको चार्जिङ समय सुधार गर्नेमा विशेष ध्यान केन्द्रित गरिरहेको छ । यसको नेपाली मूल्य ३ लाख २ हजार ४ पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार