राष्ट्रपतिबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व सम्बन्धी अध्यादेश जारी
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १७:१७:३१
४ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व पहिलो संशोधन अध्यादेश २०८० जारी गरेका छन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा सो अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउँदा समस्या आउने भन्दै अध्यादेशमार्फत विधेयक पारित गराउने चाहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजारबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
माघ १५, २०८१ मंगलबार
ओली नेतृत्वको वर्तमान सरकार देश र जनताको हित प्रतिकूल भयोः एकीकृत समाजवादी
माघ १५, २०८१ मंगलबार
गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा बसाइँ सार्ने इच्छा दोहोर्याउँदै ट्रम्प
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
शिलान्यासको सत्र वर्षपछि कालोपत्रको काम सुरु
माघ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
देश बदल्न युवाको आगमन : कांग्रेसका महामन्त्रीहरूले के गर्दै होलान् ?
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार