लक्ष्मी सनराइज बैंकको मुनाफा घट्यो
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १२:१४:५५
७ माघ, काठमाडौं । लक्ष्मी सनराइज बैंकको मुनाफा सामान्य घटेको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार मुनाफा १.६६ प्रतिशतले घटेको हो ।
पुस मसान्तसम्म बैंकले एक अर्ब पाँच करोड ९२ लाख रूपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले एक अर्ब सात करोड ७१ लाख रूपैयाँ मुनाफा गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानीमा भने वृद्धि भएको छ । विवरणअनुसार पुस मसान्तसम्म बैंकले पाँच अर्ब ६५ करोड ८३ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ७६ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
बैंकको खराब कर्जामा भने उलेख्य वृद्धि भएको छ । विवरणअनुसार पुस मसान्तसम्म बैंकका खराब कर्जा ४.६७ प्रतिशत कायम भएको छ । गत वर्षको पुस मसान्तसम्म बैंकको खराब कर्जा १.५६ प्रतिशत थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहोटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
कुमारी बैंकको शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा
मंसिर ६, २०८१ बिहिबार
आज दुई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार