जारी यू-१९ विश्वकप: अर्जुन कुमालले बनाए अर्धशतक
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार २२:१४:१७
७ माघ, काठमाडाैं । अर्जुन कुमालले न्यूजील्याण्डविरुद्ध अर्धशतक बनाएका छन् ।
जारी यू-१९ विश्वकप अन्तर्गत न्यूजील्याण्डले दिएको ३०३ रनको लक्ष्य पछाएको नेपालका लागि अर्जुन कुमालले अर्धशतक बनाएका हुन् । कुमालले ७३ बलमा ६ चौका प्रहार गर्दै आर्फ्नो अर्धशतक पुरा गरेका छन् ।
नेपालले यो समाचार तयार गरुन्जेल भने आफ्ना पाँच प्रमुख ब्याट्सम्यान गुमाइसकेको छ ।
कप्तान देव खनाल ३६ रन बनाएर आउट भएका छन् भने गुलशन झा र आकाश त्रिपाठी २-२ रनमा , दीपक बोहोरा र उत्तम मगर शुन्यमा आउट भएका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा
असोज १०, २०८१ बिहिबार
काठमाडौं उपत्यकाका धेरै क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध, लाइन बनाउनै समस्या
असोज १२, २०८१ शनिबार
शनिबार विहानको बागमती र धोबीखोला (फोटोफिचर)
असोज १२, २०८१ शनिबार
काठमाडौंका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी ६ जनाको मृत्यु, सात जना बेपत्ता
असोज १२, २०८१ शनिबार