वाल्मीकि आश्रम जान डुङ्गा सेयर गर्दै भक्तजन
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १३:५०:४७
२१ माघ, नवलपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको ऐतिहासिक धार्मिक स्थल वाल्मीकि आश्रम जानका लागि नवलपुरको त्रिवेणीमा पर्ने नारायणीमा नदीमा डुङ्गा सेयर गर्दै भक्तजन । नेपालकै बाटो भएर आश्रम जानका लागि नारायणी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा नआउँदा भक्तजनहरू डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्विर : टेकराज पोखरेल : रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार