राजमार्गको ढल निर्माण हुँदै
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १२:१२:३
२३ माघ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावासम्मको सडक बिस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित पकुचा नजिक ढल निर्माण गर्दै मजदुर ।
उक्त सडकखण्ड स्तरोन्नति तथा बिस्तार गर्न डिभिजन कार्यालयले निर्माण कम्पनी गौरी–पार्वती निर्माण सेवा प्रालिबीच सडक विस्तारका लागि आउँदो चैत १९ गते सम्पन्न गर्नेगरी सम्झौता गरिए पनि निर्धारित समयमा सम्पन्न नहुने निश्चित भएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ । तस्विर : राजकुमार पराजुली: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला
माघ ७, २०८१ सोमबार
सुर्खेत विमानस्थलको धावन मार्ग र आसपासको क्षेत्र
माघ ७, २०८१ सोमबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार