रौतहट लैजाँदै पवित्र शिला
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १२:३८:३४
२५ माघ,पर्वत । पर्वतको जलजला गाउँपालिका–३ जुगेधारास्थित कालीगण्डकी नदीको किनारबाट रौतहटको गढीमाई नगरपालिका–७ धर्मपुरतर्फ लैजाँदै शिला । बुधबार विशेष पुजाआजा गरी ट्रकमा राखेर शिला लगिएको हो । यो शिलावाट भगवान् शिवको मूर्ति बनाइने भएको छ ।
पछिल्लो समय धार्मिक पर्यटन विकासका लागि कालीगण्डकी नदीवाट विभिन्न स्थानमा शिला लैजाने क्रम बढेको छ । तस्विर : लक्ष्मीप्रसाद सापकोटा : रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाइतेहरूको उद्धार गर्दै नेपाली सेना
असोज १३, २०८१ आइतबार
मृत अवस्थामा भेटिएको बाघ
असोज १३, २०८१ आइतबार
डुबानमा परेको प्लाइबोड उद्योग
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
इजरायलमा विपक्षी दलका नेता पनि सरकारमा सामेल
असोज १४, २०८१ सोमबार
काठमाडौं उपत्यकाका ११ स्थानमा 'रेकर्ड ब्रेक' वर्षा
असोज १४, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
असोज १४, २०८१ सोमबार
हनी सिंहको अभिनेत्री हीरा सोहलसँग अफ्येर्स
असोज १४, २०८१ सोमबार
टोटनह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
असोज १४, २०८१ सोमबार
इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी
असोज १४, २०८१ सोमबार