धाप्लाङघाटमा अलपत्र मोटरेबल पुल
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार १२:४४:५५
२९ माघ, खोटाङ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको धाप्लाङघाटमा रु २२ करोड ५० लाख लगानीमा निर्माणाधीन मोटरेबल पक्की पुलको निर्माणस्थल । रसुवा एसएनएस–पप्पु जेभीले निर्माणको जिम्मा लिएको सात वर्ष बितिसक्दासमेत नदीको दुई किनारमा दुईवटा पिलर ठड्याइएको छ भने, चारवटा बेल फाउण्डेसन उठाउनुपर्नेमा एउटा मात्र उठाइएको छ । तस्वीर : केदार मगर / रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैकल्पिक बाटो देखाउँदै प्रहरी
असोज १४, २०८१ सोमबार
मालवाहक सवारीलाई आवतजावतमा रोक
असोज १४, २०८१ सोमबार
खानेपानी आयोजनाको मर्मत
असोज १४, २०८१ सोमबार
अमेरिकाबाट नेपाल आइपुगे प्रधानमन्त्री ओली
असोज १४, २०८१ सोमबार
वैकल्पिक बाटो देखाउँदै प्रहरी
असोज १४, २०८१ सोमबार
बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति
असोज १४, २०८१ सोमबार
अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
असोज १४, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार