डुङ्गा सेयर गरेर गस्ती गर्दै सेना
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १२:२५:१६
१ फागुन, मुगु । नेपालको ठूलो र गहिरो रारा ताल र रारा राष्ट्रिय निकुन्जको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानहरु डुङ्गामा सेयर गरेर गस्ती गर्दै । तालमा जथाभावी फोहोरमैला, अवैध रुपमा माछा तथा बालुवा चोरी निकासी नहोस्, पाहुना चराको रेखदेख गर्न र आकस्मिक उद्दार कार्यका लागि सेनाले नियमित तालमा पनि निगरानी र गस्ती गर्दै आएको छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल : रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैकल्पिक बाटो देखाउँदै प्रहरी
असोज १४, २०८१ सोमबार
मालवाहक सवारीलाई आवतजावतमा रोक
असोज १४, २०८१ सोमबार
खानेपानी आयोजनाको मर्मत
असोज १४, २०८१ सोमबार
राहत उपलब्ध गराउनका लागि समन्वय र सहजीकरण गर्न ८ जिल्लामा कार्यदल गठन
असोज १४, २०८१ सोमबार
विपद प्रभावितहरुको उद्धार, राहत र स्वास्थ्योपचारमा जुट्न आयोगको आग्रह
असोज १४, २०८१ सोमबार
जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी
असोज १४, २०८१ सोमबार
अमेरिकाबाट नेपाल आइपुगे प्रधानमन्त्री ओली
असोज १४, २०८१ सोमबार