५ अर्ब ४४ करोड खर्चिएर ७४ जिल्लाका १६ हजार २७५ ठाउँमा पुग्यो इन्टरनेट
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार १४:१४:५८
२ फागुन, काठमाडौं । पुस मसान्तसम्मको प्रगति विवरण सार्वजनिक नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ७४ जिल्लाका १६ भन्दा बढी ठाउँमा इन्टरनेट जडान गरिएको जानकारी दिएको छ ।
इन्टरनेट जडानका लागि हालसम्म कोषको पाँच अर्ब ४३ करोड ७२ लाख रूपैयाँ खर्च भएको छ । ब्रोडब्यान्ड इन्टरनेट जडान योजनाको २०८० पुस मसान्तसम्मको प्रगति विवरणमा ७४ जिल्लाका १६ ठाउँमा जडान भएको जनाइएको छ ।
प्राधिकरणका अनुसार ७११ स्थानीय तहको कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान भएको छ । पाँच हजार ९५१ वडा कार्यालय, पाँच हजार ३४१ माध्यमिक विद्यालय र चार हजार २७२ स्वास्थ्य संस्थाहरूमा इन्टरनेट जडान गरिएको प्राधिकरणले जनाएको छ ।
यस्तै, भुकम्पबाट अति प्रभावित आठ जिल्ला काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगाका ७६ स्थानमा इन्टरनेट जडान गर्ने लक्ष्यमध्ये ७३ ठाउँमा सम्पन्न भएको छ ।
यसरी कुल १६ हजार २७५ ठाउँमा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट जडान भएको हो । यसका लागि प्राधिकरणले १८ वटा प्याकेजमार्फत योजना अघि बढाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार
बाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार