शिरिष देवकोटाको ‘बैना हजुर’ बिन्ध्यवासिनी म्युजिकबाट सार्वजनिक
नेपालबहस संवाददाता
फागुन २, २०८० बुधबार १८:१२:५९
२ फागुन, काठमाडौं । लोकदोहोरी गायक शिरिष देवकोटाको ‘बैना हजुर’ सार्वजनिक गरिएको छ । गायक शिशिर देवकोटा र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको ‘बैना हजुर’ लोकदोहोरीगीतको म्युजिक भिडियो बिन्ध्यवासिनी म्युजिकको आधिकारिक युटुयूब च्यानलबाट बुधबार सार्वजनिक गरिएको हो ।
गीतको लय र संगीत गायक देवकोटाले भरेका हुन् । एरेञ्ज र मिक्सिङ श्यामश्वेत रसाइलीका हुन् ।
गीतको म्युजिक भिडियोमा मोडेल अनु शाह र दीक्पल कार्कीले अभिनय गरेका छन् । भिडियोको निर्देशन मौसम हिमाली, सम्पादन मनोज कार्की र छायाङ्कन बुद्ध थापाले गरेका हुन् ।
गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो ।
गायक देवकोटाको ‘म त आउने थिएन’, ‘बल्लै भेट भयो’, ‘नजरैको भर’, ‘रुमाल मैलो’ लगायत दर्जनौं ठेट रोइला (खेली) गीत चर्चित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
लन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार