महासमितिमा लगिने तीन प्रतिवेदनमाथि कांग्रेसले दुई दिन छलफल चलाउने
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १७:५२:३९
३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा पेश गर्ने तीन प्रतिवेदनलाई केन्द्रीय कार्यसमितिले दुई दिनसम्म छलफल चलाउने भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पेश भएका तीन प्रतिवेदनमाथि थप दुई दिन छलफल गरिने भएको हो ।
महासमिति बैठक ७ फागुनदेखि सुरु हँदैछ । महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले तयार पारेको राजनीतिक प्रतिवेदन बिहीबारको केन्द्रीय समिति बैठकमा पेश भएका छन् ।
प्रतिवेदनमाथि केन्द्रीय सहस्यहरुको धारणा बुझ्न दुई दिनसम्म छलफल चलाउने लागिएको कांग्रेसले जनाएको छ । भोलि र पर्सि बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् । ललितपुरको गोदावरीमा महासमितिको बैठठको तयारी पनि भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार
सुनको भाउ आज पनि स्थिर, चाँदीको बढ्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार