आज राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार ८:२९:१
११ फागुन, काठमाडाैँ । राष्ट्रियसभा बैठक बस्दैछ । संङघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
आजको बैठकमा दीलकुमारी थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक, २०८०’ सभा समक्ष पेश गर्नेछन् भने भने कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘बिधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द्र यादव चिली जाँदै
असोज १५, २०८१ मंगलबार
बल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया
असोज १५, २०८१ मंगलबार
सरकारले भन्यो, बाढी र पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति, पूर्ण विवरण आउन एक महिना लाग्ने
असोज १५, २०८१ मंगलबार
विपद्को समयमा खोज उद्धारको कार्यलाई प्रभावकारी बनाउन अभ्यास
असोज १५, २०८१ मंगलबार
बाढीले जगसहित पल्टाएको घर
असोज १५, २०८१ मंगलबार
सामान खरिद गरी फर्कदैं स्थानीय
असोज १५, २०८१ मंगलबार
अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु पाँच बेपत्ता
असोज १५, २०८१ मंगलबार
जिल्ला अदालत काठमाडौंले दियो दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
असोज १५, २०८१ मंगलबार