एन्फाको विवाद सतहमा, वरिष्ठ उपाध्यक्षसहित ९ जनाले गरे सभा बहिस्कार
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १३:३१:१८
१४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विवाद सतहमा आएको छ । विवादका कारण वरिष्ठ उपाध्यक्षसहित ९ केन्द्रीय सदस्यले आजको साधारण सभा बहिस्कार गरेका छन् । बैठकमा राखिएको एजेण्डका विषयमा सभाहलमै विवाद देखिएको छ
एन्फाको केन्द्रीय समितिका २१ जनामध्ये उपाध्यक्ष दावा लामा यसअघि देखिनै फरार छन् । सदस्य पेमा लामा र सरिला श्रेष्ठ साउदी अरेबियामा छन् भने भरत बुढा अनुपस्थित छन् । बाँकी १७ मध्ये असन्तुष्ट ९ जना बाहिर छन् । अध्यक्ष सहित ८ जना मात्र बैठक हलमा छन् ।
संखमुलको एक बैंक्वेटमा जारी साधारणसभामा केन्द्रीय कार्यसमितिमा छलफल नगरेका विषयलाई साधारणसभाको एजेन्डामा राखेको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १० जनाले साधारणसभा बहिस्कार गरेका हुन् ।
साधारणसभाको एजेण्डा तय गर्न फागुन ३ देखि ६ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । लेखा प्रतिवेदन, आर्थिक नियमावली र आर्थिक कार्यविधि संशोधन प्रस्तावबारे छलफल भएपनि प्रस्तावित विषयमा बहुमत सदस्यको असहमति नभएको र महासचिवले उपस्थितिको हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार