‘म्याकुरी’ कुटपिट आरोपमा शर्मिला वाइबा पक्राउ
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार १६:४६:४८
१६ फागुन, काठमाडौं । आफूलाई स्वःघोषित सामाजिक अभियन्ता भन्दै आएकी शर्मिला वाइबा पक्राउ परेकी छन् । कमेडियन पवन खतिवडा (म्याकुरी)लाई कुटपिट गरेको आरोपमा सिन्धुपाल्चोक बाह्रबिसेबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।
कुटपिट तथा अङ्गभङग मुद्दामा वाइबालाई प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
गत साता शर्मिला वाइबा, म्याकुरीकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगाले म्याकुरीमा हातपात गरेका थिए । लामो समयदेखि म्याकुरी र पत्नी सुम्निमाबिच विवाद चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
असोज १५, २०८१ मंगलबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज १५, २०८१ मंगलबार
जडिबुटीस्थित होटलबाट जुवातास खेलिरहेका सात जना पक्राउ
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
इरानलाई नेतन्याहुको चेतावनी- ठुलो मुल्य चुकाउनुपर्ने छ
असोज १६, २०८१ बुधबार
प्रधानन्यायाधीशमा प्रस्तावित राउतको आज संसदीय सुनुवाइ हुँदै
असोज १६, २०८१ बुधबार
तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै
असोज १६, २०८१ बुधबार
बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २ सय २८ पुग्यो
असोज १६, २०८१ बुधबार
क्यानडासँग नेपाल फेरी पराजित
असोज १६, २०८१ बुधबार
इरानले गर्यो इजरायलमाथि मिसाइल आक्रमण
असोज १६, २०८१ बुधबार