राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री शीतल निवास पुगे
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १२:२३:१९
२१ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासमा पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति पौडेललाई भेटेका हुन् ।
नयाँ गठबन्धन बनाएसँगै नयाँ मन्त्रिपरिषद् गठनको तयारीबारे पनि प्रधानमन्त्री प्रचण्डले जानकारी गराउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारी वर्षाको पूर्वानुमानसँगै सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन
असोज १६, २०८१ बुधबार
प्रधानन्यायाधीशमा प्रस्तावित राउतको आज संसदीय सुनुवाइ हुँदै
असोज १६, २०८१ बुधबार
सरकारले भन्यो– लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन्
असोज १५, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
इरानको इजरायलमाथि हमलापछि कच्चा तेलको मूल्य बढ्यो
असोज १६, २०८१ बुधबार
अविरल बर्षापछि बीपी राजमार्ग सुनसान ( फोटो फिचर )
असोज १५, २०८१ मंगलबार
ललितपुरको गुसिङगलमा दुर्गाको मूर्ति बनाउन व्यस्त कलिगण [ फोटो फिचर ]
असोज १६, २०८१ बुधबार
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ घाइते
असोज १६, २०८१ बुधबार
म्यानमामा बढ्दो द्वन्द्वकाबीच जनगणना, विरोध जारी
असोज १६, २०८१ बुधबार
२६ अंकले घटेर २५९७ अंकमा झर्यो नेप्से परिसूचक, ६ अर्ब ७७ करोडको शेयर खरिदबिक्री
असोज १६, २०८१ बुधबार
भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
असोज १६, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको परिसरमै डेंगु फैलाउने लामखुट्टेको बासस्थान !
असोज १६, २०८१ बुधबार