किशोरी हत्या गर्ने सार्वजनिक गरिदै
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार १५:५४:४२
२२ फागुन, मोरङ । मोरङको पथरीशनिश्चरे ७ लामाटोलीमा १५ वर्षीय किशोरी हत्यामा संलग्न रहेको आरोपमा १ जना पक्राउ परेका छन् । निजलाई आजै सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।
गएराति १०ः३० बजेको समयमा १५ वर्षीय किशोरी ज्ञानकला राईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । पञ्चायत मावि पथरीमा कक्षा ७ मा अध्ययनरत राई शौचालय जाने क्रममा हत्या भएको परिवारले जनाएका छन् ।
पक्राउ परेका व्यक्तिलाई आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका व्यक्ति को हुन् भन्ने बारेमा भने प्रहरीले जानकारी दिएको छैन् ।
किशोरी २ वर्षदेखि मामाको छोरा (दाजु) को घरमा बस्दै आएकी थिइन् । खोटाङको एँसेलुखर्क घर भएकी उनी दाजु विनोद राईको घरमा बस्दै आएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका ५१९ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)
बैशाख २७, २०८१ बिहिबार
दुई एसपी सरुवा : इलाममा महिला कर्मचारी काण्ड, सिराहामा तस्करी रोक्दा कारवाही
बैशाख २५, २०८१ मंगलबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
आगलागीबाट घरसम्पती गुमाएपछि परिवारको बिजोग
बैशाख २७, २०८१ बिहिबार
आगलागीमा बाकसमा राखेको १६ हजार जलेर नष्ट
बैशाख २७, २०८१ बिहिबार
न्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
डढेलो लागेको मैदानमा पुनः घाँस पलाउँदै
बैशाख २७, २०८१ बिहिबार
तीस लाखको लागतमा बीपी मैदानमा प्यारापिट निर्माण
बैशाख २७, २०८१ बिहिबार
बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री
बैशाख २७, २०८१ बिहिबार