गुलरिया राजापुर हुलाकी राजमार्ग अवरुद्ध
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार ८:३०:२०
२४ फागुन, बर्दिया । बर्दियामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ का ४९ वर्षीय धर्म थापालाई टिप्परले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिए ।
भे १ ख १४८१ नम्बरको टिप्परले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । दोषीलाई कारवाहीको माग गर्दै अहिले गुलरिया राजापुर हुलाकी राजमार्ग बन्द गरिएको छ । साइकलमा रहेका थापालाई टिप्परले ठक्कर दिँदा मृत्यु भएका हुन् ।
स्थानीय रेशम चन्दका अनुसार दोषीलाई कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन् । टिप्परको तीव्र गति कारण स्थानीय हैरान छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार
बाह्य सहयोग बढाउन अर्थ मन्त्रालयले तयार पार्यो प्रगतिशील विकास सहायता नीतिको मस्यौदा
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार