काठमाडौंमा ह्विलचियर म्याराथन सम्पन्न ( फाेटाे फिचर )
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार १४:३२:०
३ चैत, काठमाडौं । शनिबार काठमाडौंमा बिआइए फाउन्डेसनले अपांगता भएका व्यक्तिहरुको सहभागीतामा ह्वीलचेयर रेस सम्पन्न गरेको छ। काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको म्याराथन भद्रकाली, शहीदगेट, न्युरोड गेट, रानीपोखरी, जमल्, दरबार मार्ग , हुँदै भृकुटिमण्डपमा आएर समापन भएको थियो
बिआइए फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरुष र महिला गारि दुई प्रतिस्पर्धा गरिएको थियो जसना करिब २०० जना सहभागी भएको आयोजकले जनाएको छ। दुवै प्रतिस्पर्धा विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे । उपविजेताले १५ र तेस्रो स्थान हात पार्ने खेलाडीले १० हजार रुपैयाँ हात पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार