कहिले देख्न पाउने सफा पानी ? फोटो फिचर
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार १६:१९:४९
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
१२ चैत, काठमाडाैं । मानवको जिवन पानीमै भर परेको हुन्छ । विश्वमा मानव इतिहास पनि खोला नदिको किनार बाटै सुरु भएको पाइन्छ । जनसंख्या वृद्धि, औद्योकिकीकरण, सहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरुमा असर गरिरहेको छ ।
काठमाडौं उपत्यका भएर बग्ने सबै खोला, नदिहरु नभैइ ढल, नाली जस्तो देखिन्छन ।ब्राहै महिना कालो, पहेलो पानी बाहेक बगेको कहिल्लै देखिदैन ।
उपत्यका भएर बग्ने मुख्य नदि बागमती , विष्णु मति , धोविखोला , टुकुचे लगायत मुहान बाट निस्केको केहि बेरमै सफा पानी बाट कालो ढल बनेर बग्ने गर्दछ । उपत्यका भएर बग्ने नदि सफा देखिएको कथामा मात्र सिमित रहने भयो ।
बागमती , बिष्णुमती , धोबी खोलामा मिसाइएको ढलको दीर्घकालीन व्यवस्थापन नहुँदा सम्म पानी कालो हैन, सफा नीलो बग्छ भनेर अब आउने पुस्तालाई कसरी बुझाउन सकिएला ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार