रुसी सेनामा कार्यरतका आफन्त सिंहदरवारबाट पक्राउ
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार ११:२२:१७
१९ चैत, काठमाडौं । प्रहरीले सिंहदरबार अगाडिबाट रुसी सेनामा कार्यरत नेपालीका आफन्तलाई पक्राउ गरेको छ । रुसी सेनामा भर्ना भएकाहरूको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि प्रदर्शनमा उत्रिएका १४ जना बढीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रदर्शनका लागि रोक लगाइएको क्षेत्रमा प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रण लिनु परेको हो ।
सोमबार बिहान रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्धारको माग राख्दै उनीहरुले सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार