साइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार १२:३४:४७
२६ चैत, काठमाडौं । लोकप्रिय स्टोरी टेलर साइग्रेस पोखरेलले नेपालका विभिन्न ठाउमा आफ्नो प्रस्तुति दिने भएका छन्। नेपालका मुख्य ६ सहर काठमाडौँ ,पोखरा ,चितवन ,बुटुवल,इटहरी र झापामा हुन लागेको कार्यक्रम वैशाख १५ गते देखि सुरु हुनेछ ।
क्यानेडियन स्टडी सेन्टरले आयोजना गर्न लागेको कार्यक्रम वैशाख १५ मा झापा, वैशाख १६ मा इटहरी ,वैशाख २२ मा चितवन ,वैशाख २४ मा बुटवल , वैशाख २९ मा पोखरा र काठमाडौँ मा जेठ ५ गते आयोजना हुँदैछ।
तिन बर्षपछि नेपालममा आफ्नो प्रस्तुति दिन लागेका कथाकार, साइग्रेस नेपालका लोकप्रिय कथाकार हुन्। कार्यक्रममा साइग्रेसले कथा सुनाउनुका साथै पाठकहरूसँग अन्तक्रिर्या गर्ने आयोजकले बताएका छन् । कार्यक्रमको टिकट क्यनडीयन स्टडी सेन्टरको सम्पूर्ण अफिसहरूमा नि:शुल्क प्राप्त गर्न सकिने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
बागमती सफाइ अभियानमा काठमाडौं महानगरका वडाले सघाउने
पुष २४, २०८१ बुधबार
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई मन्त्रालयले कारबाही गर्ने
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार