कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार २१:१९:३५
२७ चैत, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९ प्रदेश सांसद छन् ।
सहमतिअनुसार माओवादी र एकीकृत समाजवादीको समर्थनमा कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । मुख्यमन्त्री कँडेलले अघिल्लो कार्यकालमा मुख्यमन्त्री बन्न धेरै प्रयास गर्दा पनि उनी सफल हुनसकेको थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था
माघ १४, २०८१ सोमबार
सुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी
माघ १६, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा सेवा गर्नेलाई सरकारले सहयोग गर्छ : मन्त्री पौडेल
माघ १६, २०८१ बुधबार
ट्रम्पको दबाबको बाबजुद ब्याजदर स्थिर रहनसक्ने
माघ १६, २०८१ बुधबार
एपिएफले जित्यो एन्फा महिला लिगको उपाधि
माघ १६, २०८१ बुधबार
जनतालाई सुखी र खुसी बनाउन तीन तहकै सरकारले काम गरिरहेका छन् : राष्ट्रपति पौडेल
माघ १६, २०८१ बुधबार