आज विश्वभर शिक्षा सप्ताह मनाइँदै
इन्द्र रिजाल
बैशाख ११, २०७६ बुधबार १४:५८:५७
काठमाडौं । ‘मेरो शिक्षा स् मेरो अधिकार’ भन्ने नाराका साथ बुधबारबाट विश्वभर शिक्षा सप्ताह मनाइँदैछ । शिक्षा सप्ताह मनाउने क्रममा नेपालमा शिक्षामा गरिएको लगानीलाई बढाउनुपर्ने, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, निःशुल्क तथा अनिवार्य शिक्षा ऐन कार्यान्वयन गर्न तत्काल नियमावली तयार गर्नुपर्ने, सङ्घीय शिक्षा ऐन ल्याउनुपर्ने लगायतका माग पूरा गराउन पैरवी गरिने सरोकारवालाले जनाएका छन् ।
शिक्षा क्षेत्रमा कार्यरत झण्डै साढे तीन सय संस्था आवद्ध शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले मङ्गलबार पत्रकार सम्मेलनमार्फत दबाबका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।
संस्थाका अध्यक्ष कुमार भट्टराईले सामुदायिक विद्यालयमा प्रतिविद्यार्थी वार्षिक तीन हजार ६०२ रुपियाँ सरकारी लगानी रहेको जबकी निजी विद्यालयमा प्रतिविद्यार्थी १७ हजार ३३६ रुपियाँ अभिभावकको लगानी रहेको बताउँदै शिक्षामा लगानी वृद्धि नगरेसम्म आर्थिक समृद्धि हासिल हुन नसक्ने बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार