ढकमक्क फुलेको लालीगुराँस
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार १२:४२:३७
२९ चैत, सङ्खुवासभा । गुराँसको राजधानी तिनजुरे, मिल्के र जलजले क्षेत्रको जङ्गलमा फुलेको लालीगुराँस । प्राकृतिक सौन्दर्य, विविध वनस्पति, जीवजन्तु र अद्वितीय सांस्कृतिक सम्पदाका लागि प्रसिद्ध सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल रहेको यो क्षेत्रमा स्थानीय जलवायुको कारणले लालीगुराँस समयमा नफुल्दा घुम्न आउने आन्तरिक पर्यटकहरु निराश हुने गरेका छ्न् । तस्बिर : सुजन बज्राचार्य: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार