शोभायात्रा भएको घटनालाई लिएर राष्ट्रिय एकता अभियानले जनायो आपत्ति
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १३:४३:४२
६ वैशाख, विराटनगर । विराटनगरमा बुधबार रामनवमी मनाउने क्रममा निकालिएको शोभायात्रा क्रममा भएको घटनालाई लिएर राष्ट्रिय एकता अभियानले आपत्ति जनाएको छ ।
अभियानका अध्यक्ष बिनय यादबले एक विज्ञप्ती जारी गर्दै विराटनगरमा श्रद्धालुहरूद्वारा रामनवमी मनाउने क्रममा शोभा यात्रामाथि एक समूहले गरेको आक्रमणको विषय लाई छानबिन गरि दोषीलाई कारवाहीको माग गरेको छ।
अभियानले विज्ञप्तीमा भनिएको छ , देशैभरको शान्ति र सद्भाव बिथोल्न सकृय जिहादी समुदायको जिहादको एक भाग रहेको हाम्रो ठहर छ। अभियान सदियौदेखि नेपालमा बसोबास गर्दै आएका राष्ट्रभक्त मुस्लिम दाजुभाई तथा दिदिबहिनीहरूलाई जिहादीहरूको प्रभाबबाट बच्न आग्रह गर्दै देशमा सहिष्णुता बनाईराख्न हार्दिक अनुरोध गर्दछ।
साथै, जिहादी आक्रमणबाट बिराटनगरमा घाइते भएका श्रद्धालुहरूको शीघ्र स्वास्थलाभको कामना गर्दछ र सरकारसँग जिहादीहरूको पहिचान गरी कारवाहीको दायरामा ल्याउन माग गर्दछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार