सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार १५:०:३
नेपाल फोटो लाइब्रेरी
५ जेठ, काठमाडौं । काठमाडौं दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित आसपासका जिल्लामा समेत सर्प उद्धार गर्ने उद्धार कर्ता हुन ।
उनले बिगत ४ बर्ष देखि सर्प उद्धार गर्दै आएका छन । काठमाडौंमा पाइने प्राय सबै प्रजातिका सर्प उद्धार गरेका छ्न । जस मध्यको एक सर्प हो ,किङ कोब्रा अर्थात काली नाग काठमाडौं रिङ रोड बाहिर दक्षिणकाली सुन्दरीजल ,साखु सालिनदी ,ललितपुर बडिखेल लगायतका विभिन्न ठाँउ गरि २ दर्जनभन्दा बढी किङ कोब्रा उद्धार गरेका छन ।
उद्धार गरिएको सर्पहरु जिल्ला बन कार्यालय , निकुञ्जहरुसंघ समन्वय गरि सुरक्षित बास स्थानमा छाडिने गरेको छ। उद्धारको लागि आवश्यक सामान औजार जिल्ला बन कार्यालय , दक्षिणकाली नगरपालिका बाट उपलब्ध गराइएको छ । सर्प पर्यावरणीय ,धार्मिक एवं हिसाबले महत्वपूर्ण मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार