लोकसभा निर्वाचन: भाजपा १७, कांग्रेस ४ सीटमा विजयी
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार १८:०:२३
२२ जेठ, काठमाडौं । भारतमा भएको लोकसभा निर्वाचन २०२४ को अन्तिम नतिजा अनुसार हालसम्म २६ सिटको अन्तिम मतपरिणाम घोषणा भएको छ । जसमा १७ सिटमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र चार सिटमा प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले जित हात पारेको छ ।
मतगणना मंगलबार बिहानबाट सुरु गरिएको हो । दिउँसो साढे ४ बजेसम्म जनता दल (सेकुलर)– जेडी (एस)ले दुई सिट, शिव सेना (उद्धव बालासाहेब थाँक्रे)ले एक, आम आदमी पार्टी (आप)ले एक र हिन्दुस्तान अवाम मोर्चा (सेकुलर)ले एक सिटमा जित निकालेका छन् ।
हातसम्मको मतगणनाअनुसार २२७ सिटमा भाजपा, ९४ सिटमा भारतीय राष्ट्रिय कांग्रेस, ३४ सिटमा समाजवादी पार्टी (एसपी), २९ सिटमा अल इन्डिया तृणमूल कांग्रेसका उमेदवारले अग्रता लिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार