म्यानमारकी नेतृ सुकीको कम्बोडिया भ्रमण
इन्द्र रिजाल
बैशाख १३, २०७६ शुक्रबार १८:५४:३६
नोमपेन्ह । म्यानमारकी राज्य सल्लाहकार आङ सान सुकीले कम्बोडियाको औपचारिक भ्रमण गर्न लागेकी कम्बोडियाको विदेश मन्त्रालयले जनाएको छ ।
आगामी अप्रिल २९ देखि १ तारिखसम्म सुकीले कम्बोडियाको भ्रमण गर्न लाग्नु भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
सन् २०१६ मा सत्तामा आउनुभएकी सुकीको यो पहिलो कम्बोडिया भ्रमण हो । भ्रमणका क्रममा सुकीले कम्बोडियाली राजा नरोदोम सिहामोनी र बडामहारानी नरोेदम मोनीनेआथ सिहानुकसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी उनले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग द्विपक्षीय भेटवार्ता हुने भएकाे छ । सुकीले कम्बोडियाका राष्ट्रिय सभाका अध्यक्ष सम्देच हेङ समरिन र सिनेटका अध्यक्ष साम्देच से छमसँग भेटवार्ता गर्नेछन्।
नेतृ सुकीको भ्रमणले दुई देशबीचको सम्बन्धका साथै दक्षिणपूर्वी एसियाली राष्ट्रसँगको मित्रता अझ सुदृढ बनाउन सहयोग गर्ने कम्बोडियाको विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ । म्यानमार र कम्बोडियाबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार