आजदेखि नेपाल आँप मेला २०८१ सुरु ( फाेटाे फिचर )
नेपालबहस संवाददाता
असार ७, २०८१ शुक्रबार १४:४४:१२
७ असार, काठमाडौं । नेपालको उत्पादनलाई समर्थन गरौं ताजा र स्वादिलो आँपको आनन्द उठाऊ भन्ने मूल नाराका साथ आजबाट राजधानीको वालनत विष्ट्रो, उत्पाला क्याफे र ललितपुरको द हेरिटेज गार्डेनमा पहिलो पटक नेपाल आँप मेला आयोजना गरिएको छ ।
यो मेला किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । असार ९ गते सम्म सञ्चालन हुने सो मेलामा नेपालका सर्लाही, सप्तरी र सिरहा ५० भन्दा बढी किसानहरूबाट खरिद गरी ल्याएको हो ।
सो आँप मेलामा मल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरी लगायत विभिन्न १५ प्रकारका आँप र आँपबाट उत्पन्न गरिएको विभिन्न उत्पादनहरू राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार