श्रीलङ्कामा सडक दुर्घटना हुँदा १५ जना घाइते
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १६:३१:३०
१७ असार, कोलम्बो । कोलम्बो क्यान्डी सडकको वेवेल्डेनियामा सोमबार बिहान यात्रु बोकेका दुई बस एकआपसमा ठोकिँदा कम्तीमा १५ जना घाइते भएका छन् ।
उनीहरूलाई तत्काल उद्धार गरी उपचारार्थ क्षेत्रीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । कोलम्बो–क्यान्डी सडक श्रीलङ्काको सबैभन्दा व्यस्त सडकमध्ये एक हो र वेवेल्डेनिया कोलम्बोबाट लगभग ६० किलोमिटर टाढा छ ।
श्रीलङ्कामा कमजोर सडक संरचना, पुराना सवारी साधन, र सडकमा सवारी साधन, ट्राफिक नियम पालनाको नियमित अनुगमनको कमीका कारण श्रीलङ्कामा सडक दुर्घटनामा वर्षेनी सयौं व्यक्तिले अकालमा ज्यान गुमाउनु पर्छ । यहाँ सन् २०२३ मा दुई हजार २०० सवारी दुर्घटनामा दुई हजार ५५७ जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार