रोल्पामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ७ घाइते
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार २२:७:९
![](https://nepalbahas.prixacdn.net/media/albums/accident-rolpa_h6wCdCebmo_OPrzibGAQm.jpg)
१७ असार, लिवाङ । रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सोमबार दिउँसो ४ बजे लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका –३ परेवा छहरा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीले अहिले पनि पानी परिरहेकाले सबै घाइतेलाई अस्पताल पुराउन नसकिएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत भइसकेको छैन। दुर्घटनास्थल सदरमुकाम लिबाङबाट करिब ३५ किलोमिटर पश्चिम पर्दछ। घटनापछि पनि निरन्तर पानी परिरहेकाले समयमा उद्धार हुन नसकेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको नागार्जुनमा कल्भर्टबाट कार खस्दा चालकको मृत्यु
असार १४, २०८१ शुक्रबार
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये ३ जना पक्राउ
असार १२, २०८१ बुधबार
भारतीय प्रहरीको 'मस्ट वान्टेड' सूचीमा रहेका जैसवाल रौतहटमा पक्राउ
असार ४, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
प्रचण्ड सरकार अल्पमतमा
असार १९, २०८१ बुधबार
म बोल्दिन भन्दा बोलकी बोल भनेर ह्यारेसमेन्ट गरियो : मुकुल ढकाल
असार १९, २०८१ बुधबार
इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ अब पोखरामा
असार १९, २०८१ बुधबार