राष्ट्रियसभाबाट पनि पारित भयो बजेट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १५:३६:५
![](https://nepalbahas.prixacdn.net/media/albums/barsaman_tZiR9Xb0C4_6Aihwe6K2r.png)
२१ असार, काठमाडौं । राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रबार राष्ट्रियसभामा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस गरेको बजेट प्रतिनिधिसभामा भने असार ११ नै पारित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
शून्य समय : वर्षाबाट भएको क्षतिबारे संसदलाई जानकारी गराउन माग
असार २४, २०८१ सोमबार
अल्पमतमा परेपछि एक सेकेण्ड पनि सत्तामा बस्न मिल्दैन : ठाकुर गैरे
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
एक एआईजी र एक डीआईजीका लागि दर्जन अधिकृतहरुको दौडधूप !
असार २४, २०८१ सोमबार
महाकाली राजमार्ग छेउमा भेटिएको लोपोन्मुख गिद्ध
असार २४, २०८१ सोमबार
हजार करोड तिर लम्किदै ‘कल्कि २८९८ एडी’
असार २४, २०८१ सोमबार
राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण !
असार २४, २०८१ सोमबार
रौतहटमा दुई जनाको शव फेला, एक बेपत्ता
असार २४, २०८१ सोमबार
नियमन नभएका कारण सहकारीको बचत ठगिएको हो, अब दह्रो निकाय बनाउनुपर्छः गभर्नर
असार २४, २०८१ सोमबार