मन्त्री र प्रधानमन्त्री नआएको भन्दै कांग्रेसको ध्यानाकर्षण, सदनप्रति उत्तरदायी हुन आग्रह
नेपालबहस संवाददाता
असार २५, २०८१ मंगलबार १२:४०:३५
२५ असार, काठमाडौं । नेपाली कांग्रेसले सरकार संसदप्रति उत्तरदायी नभएको भन्दै ध्यानाकर्षण गराएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्री, प्रधानमन्त्रीको उपस्थिति नभएको भन्दै आकस्मिक समयमा कांग्रेसले ध्यानाकर्षण गराएको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रीहरू सदनप्रति उत्तरदायी नभएको बताए । अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षति र सरकारले गरेका कामबारे सदनलाई जानकारी गराउन उनले आग्रह गरे । उनले कञ्चनपुरमा वर्षाका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराए ।
सदनमा मन्त्री, प्रधानमन्त्रीको उपस्थिति नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराउँदै हिजो पनि माननीयज्यूहरुले भन्नुभयो– सरकार विश्वासको मत लिने तयारी गरेको छ । संविधानअनुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठेको बताए । उनले सरकारले पूरै ३० दिन लियोस्, २१ दिन थपे पनि भयो, केही समस्या भएन । तर, सरकार हुन्जेल सदनप्रति उत्तरदायी हुनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार