उपेन्द्रले २१५ जनालाई बनाए जसपाको केन्द्रीय सदस्य
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १०:५६:३०
२७ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले २१५ सदस्यीय केन्द्रीय समिति बनाएका छन् । महाधिवेशनबाट पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य टुंगो लगाउने जिम्मेवारी पाएका यादवले बिहीबार केन्द्रीय समिति घोषणा गरेका हुन् ।
जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारी अनुसार अध्यक्ष यादवले ९ सदस्यीय कार्यकारिणी समिति समेत बनाएका छन् । पार्टीको विधानमा १५१ सदस्यीय समितिको व्यवस्था भएपनि यादवले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् । यादवले जनता समाजवादी पार्टी, नेपालको एकताको राष्ट्रिय महाधिवेशन २०८१ साल जेष्ठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न भएको म्यान्डेट अनुसार समिति उद्घोषण भएको जनाएका छन् ।
जसपा नेपालको विधान २०८० को (संशोधित) धारा १४१ (१) मा व्यवस्था भए बमोजिम राष्ट्रिय महाधिवेशनद्वारा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अध्यक्षलाई केन्द्रीय समिति / पदाधिकारी / कार्यकारिणी / सदस्य तथा केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरू समेतको मनोनयन गरी घोषणा गर्ने अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको हुँदा सोही अधिकार र पार्टीको विधान २०८० को धारा ८७ (१) मा भएको व्यवस्था अनुसार समेत निर्णय गरी जनता समाजवादी पार्टी, नेपालको निम्न बमोजिम केन्द्रीय समिति गठन गरिएको उनले बताएका छ् ।
को को परे केन्द्रीय सदस्यमा ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भुकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१ मंगलबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सोचमा सरकार
पुष २३, २०८१ मंगलबार
सार्वजनिक यातायात : सरकार भाडा दर मात्र बढाउँछ छैन सुधारका योजना [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
भारतले ‘स्पेस डकिङ’ प्रयोगमा ढिलाइ गर्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१ मंगलबार
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
पुष २३, २०८१ मंगलबार