शिल्पीमा चल्दै छ 'युगको साँचो' [ फोटो फिचर ]
नेपालबहस संवाददाता
साउन १, २०८१ मंगलबार १३:१५:२७
♦ मनिष अर्याल
१ साउन, काठमाडौं । 'युगको साँचो' नाटक अंग्रेजी नाटक 'चार्ली एन्ड द चकलेट फ्याक्ट्री'को भावानुवाद हो । विली वन्काले चकलेट बेचें संसारभरि । हामीलाई कपडाको आवश्यकता छ । हाम्रो समाजमा चकलेट भन्दा कपडा उपयोगी हो । अत्यधिक सफल 'मुन नमुना उद्योग' एक इमान्दार युवालाई हस्तान्तरण गर्नको लागि मुन मिसले कपडामा 'युगको साँचो' पठाइन् । युगको साँचो विभिन्न वर्ग, समुदायका युवा तथा बालबालिकाले पाए ।
युगको साँचो पाउनेहरूले मुन मिसको नमुना उद्योग घुम्न पाउने छन् । 'युगको साँचो' पाउनेहरूले विशेष पुरस्कारको लागि भागदौड पनि गर्छन् । विशेष पुरस्कार कसको हातमा पर्छ रु युगको साँचो के हो ? शिल्पी थिएटरमा यो नाटक असार २७ देखी साउन १९ सम्म चल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार